1
लेवी 11:45
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तिमीहरूका परमेश्वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 11:45
2
लेवी 11:44
म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
अन्वेषण गर्नुहोस् लेवी 11:44