1
श्रेष्ठगीत 8:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्, तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्; किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ; यसको तिर्सना चिहानझैँ कठोर हुन्छ। यो दन्कने आगोसमान दन्कन्छ, यो शक्तिशाली ज्वाला जस्तै हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् श्रेष्ठगीत 8:6
2
श्रेष्ठगीत 8:7
उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन; नदीले पनि त्यसलाई बगाउन सक्दैन। यदि मानिसले प्रेमको निम्ति आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि यो पूर्ण अवहेलना हुनेछ।
अन्वेषण गर्नुहोस् श्रेष्ठगीत 8:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू