१ पत्रुस पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र पत्रुस प्रेरितबाट प्राय: ईस्वी सम्बत् ६४ मा लेखिएको थियो। धेरै जसोको विचारअनुसार पत्रुसले यो पत्र रोममा लेखेका थिए। रोमी साम्राज्यका कुनै प्रदेशहरू (अहिलेको टर्की) मा भएका ख्रीष्टियान मण्डलीहरूलाई यो पत्र पठाइएको थियो, ताकि त्यहाँका विश्वासीहरू विश्वासमा स्थिर रहून् र तिनीहरूलाई ख्रीष्टको पाइलामा टेक्न र कष्ट सहनलाई उत्साह मिलोस्।
येशूका बाह्र जना चेलाहरूमध्ये पत्रुस प्रमुख चेला थिए। तिनको जीवनको बयान मत्ती, मर्कूस, लूका, यूहन्ना र प्रेरितहरूका कामका पुस्तकहरूमा पूर्ण रूपमा बताइएको छ।
अहिले सेलेक्ट गरिएको:
१ पत्रुस पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012