२ यूहन्ना पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र एक जना “एल्डरबाट” लेखिएको हो। प्राय: जसो बाइबलका विद्वानहरू यूहन्ना प्रेरितले यो पत्र लेखेका हुन् भन्ने विचार गर्छन्।
यो पत्र “चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई” लेखिएको हो (पद १)। ती महिला को थिइन् भन्ने कसैलाई थाहा छैन। कसैको विचारमा ती “महिलाचाहिँ” कुनै एउटा ख्रीष्टियान मण्डली थियो, र तिनका “छोरा-छोरीहरू” त्यस मण्डलीका सदस्यहरू थिए। तर यो कुरा निश्चित छैन। यो पत्र ईस्वी सम्बत्को पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो।
अहिले सेलेक्ट गरिएको:
२ यूहन्ना पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012