२ पत्रुस पुस्तक परिचय
पुस्तक परिचय
येशूका बाह्र जना चेलाहरूमध्ये प्रमुख चेला, पत्रुस प्रेरितले आफ्नो जीवनको अन्ततिर प्राय: ईस्वी सम्बत् ६५ मा यो पत्र लेखे। मध्यपूर्वीय देशहरूमा फैलिँदै गएका झूटा शिक्षाको विरोध गर्नलाई पत्रुसले यो पत्र लेखेका हुन्। मानिसलाई येशूको विशेष ज्ञान चाहिन्छ, तर उहाँको आज्ञापालन गर्नु वा पवित्र जीवन बिताउनु आवश्यक छैन भनेर कुनै-कुनै झुटा शिक्षकहरू त्यो बेला सिकाउदै थिए। असल व्यवहारविना यस्तो ज्ञान नक्कली र झूटो हुन्छ भनेर पत्रुसले यस पत्रमा सिकाउँछन्।
अहिले सेलेक्ट गरिएको:
२ पत्रुस पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012