YouVersion लोगो
खोज आइकन

आमोस 1:1-2

आमोस 1:1-2 NNRV

तकोमा बस्‍ने गोठालाहरूमध्‍येका एक जना आमोसका वचन— यहूदाका राजा उज्‍जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्‌। तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्‍छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्‍छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्‍छन्‌।”