YouVersion लोगो
खोज आइकन

दानिएल 2:27-28

दानिएल 2:27-28 NNRV

दानिएलले जवाफ दिए, “महाराजाले सोध्‍नुभएको रहस्‍यको कुरा कुनै पनि ज्ञानी पुरुष, मन्‍त्रतन्‍त्र गर्ने, जादूगर वा जोखना हेर्नेले बताउन सक्‍दैन, तर स्‍वर्गमा एक परमेश्‍वर हुनुहुन्‍छ, जसले रहस्‍यका कुराहरू प्रकट गर्नुहुन्‍छ। उहाँले महाराजा नबूकदनेसरलाई भविष्‍यमा हुने कुराहरू देखाउनुभएको छ। हजूर ओछ्यानमा ढल्‍किरहनुहुँदा हजूरको मनमा भएका सपना र दर्शनहरू यी नै हुन्‌