YouVersion लोगो
खोज आइकन

उपदेशक 1:2-3

उपदेशक 1:2-3 NNRV

उपदेशक भन्‍दछन्, “व्‍यर्थ नै व्‍यर्थ, पूर्ण रूपमा व्‍यर्थ, सबै व्‍यर्थ हुन्‌।” मानिसले आफ्‍ना सारा कामबाट के लाभ पाउँछ, जसमा त्‍यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ?