YouVersion लोगो
खोज आइकन

उपदेशक 12:1-2

उपदेशक 12:1-2 NNRV

दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर— सूर्य र दिनको उज्‍यालोलाई अँध्‍यारोले ढाक्‍न अघि नै, चन्‍द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षापछि फर्कन अघि नै