YouVersion लोगो
खोज आइकन

एस्‍तर 6:1-2

एस्‍तर 6:1-2 NNRV

त्‍यस रात राजालाई निद्रै लागेन। उनले आफ्‍नो राज्‍यकालका विवरण भएको इतिहासको पुस्‍तक ल्‍याएर पढ़िसुनाउने हुकुम गरे, र त्‍यो राजालाई पढ़ेर सुनाइयो। त्‍यसमा दुई जना ढोके, बिग्‍थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र गरेका र मोर्दकैले त्‍यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।