YouVersion लोगो
खोज आइकन

एस्‍तर 6:1-2

एस्‍तर 6:1-2 सरल नेपाली

त्‍यस रात राजालाई निद्रा लागेन। उनले भारदारहरूलाई राज्‍यका इतिहासको विवरण आफूकहाँ ल्‍याएर पढ्‍न लगाए। तिनीहरूले पढेका विवरणमा कसरी मोर्दकैले राजाका कोठाका पहरादार काम गर्ने महलका दुई नपुंसकहरू बिग्‍थाना र तेरेशले राजालाई मार्ने जाल गरेका कुरा पत्ता लगाएका थिए, त्‍यो कुराको पनि बयान थियो।

एस्‍तर 6 पढ्नुहोस्