YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 13:17

प्रस्‍थान 13:17 NNRV

जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्‍तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्‍वरले तिनीहरूलाई त्‍यो बाटो भएर ल्‍याउनुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान्‌ र मिश्रमा नै फर्की जालान्‌।”