जब फारोले ती मानिसहरूलाई जान दिए, तब पलिश्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनुभएन। किनकि परमेश्वरले भन्नुभयो, “यी मानिसहरू लड़ाइँ देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्की जालान्।”
प्रस्थान 13 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू