बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ ल्याइन्, र त्यो तिनको छोरो भयो। तिनले त्यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”
प्रस्थान 2 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 2:10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू