“तैंले इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले प्रकाशको निम्ति कुटेका भद्राक्षको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्। भेट हुने पालमा गवाही-पाटीको सामु भएको पर्दाबाहिर हारून र त्यसका छोराहरूले ती दियाहरू साँझदेखि बिहानसम्म परमप्रभुको सामुन्ने बालिरहने गरून्। इस्राएलीहरूका निम्ति तिनका पुस्तौँसम्मलाई यो अनन्तको विधि होस्।”
प्रस्थान 27 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 27:20-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू