YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 16:13

उत्‍पत्ति 16:13 NNRV

हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्‍तो नाउँ दिई, “मलाई देख्‍नुहुने परमेश्‍वर तपाईं हुनुहुन्‍छ।” किनभने त्‍यसले भनी, “मैले साँच्‍ची नै परमेश्‍वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”