उत्पत्ति 16:13
उत्पत्ति 16:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हागारले आफूसित कुरा गर्नुहुने परमप्रभुलाई यस्तो नाउँ दिई, “मलाई देख्नुहुने परमेश्वर तपाईं हुनुहुन्छ।” किनभने त्यसले भनी, “मैले साँच्ची नै परमेश्वरलाई देखेकी छु, र उहाँलाई देखेर पनि म जीवितै छु।”
शेयर गर्नुहोस्
उत्पत्ति 16 पढ्नुहोस्उत्पत्ति 16:13 पवित्र बाइबल (NERV)
परमप्रभुले हागारसित कुरा गर्नु भयो। हागारले परमेश्वरलाई अर्कै नाउँले सम्बोधन गरेर भनिन्, “तपाईं परमेश्वर हुनुहुन्छ जसले मेरो हेरचाह गर्नु हुन्छ।” यसैकारण उनले भनिन्, किनभने उनले विचार गरिन्, उनले साँच्चै त्यहाँ परमप्रभुलाई देखिन् जसले उसको हेरचाह गर्नु हुदै थियो।
शेयर गर्नुहोस्
उत्पत्ति 16 पढ्नुहोस्