लूका 2:6-7
लूका 2:6-7 NNRV
तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन।