हितोपदेश 22:22-23

हितोपदेश 22:22-23 NNRV

तिनीहरू असहाय छन्‌ भन्‍दैमा गरीबमाथि शोषण नगर्, र दीन-हीनलाई अदालतमा पेल्‍ने काम नगर्, किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्‍नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्‌नेहरूलाई उहाँले लुट्‌नुहुनेछ।