YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 117

117
परमप्रभुको स्‍तुति
1हे सबै जाति-जातिका मानिस हो,#रोम १५:११ परमप्रभुको स्‍तुति गर। हे सबै जन हो, उहाँको जयजयकार गर।
2किनभने हामीप्रति उहाँको करुणा अपार छ।
र परमप्रभुको विश्‍वसनीयता सदाको निम्‍ति रहन्‍छ। परमप्रभुको प्रशंसा गर।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 117: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्