YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 137:3-4

भजनसंग्रह 137:3-4 NNRV

किनकि हामीलाई कैद गरेर लानेहरूले त्‍यहाँ हामीलाई गीत गाउन लाए, र हामीलाई सास्ती दिनेहरूले हामीबाट आनन्‍दका गीतको माग गरे। तिनीहरूले भने, “हाम्रा निम्‍ति सियोनका गीतमध्‍ये एउटा गीत गाओ।” बिरानो देशमा परमप्रभुका गीत हामी कसरी गाउन सक्‍छौं?