भजनसंग्रह 46:4-5
भजनसंग्रह 46:4-5 NNRV
एउटा नदी छ, जसका प्रवाहले परमेश्वरको नगर, अर्थात् सर्वोच्च वास गर्नुहुने पवित्र स्थानलाई हर्षित तुल्याउँछ। परमेश्वर त्यसभित्र हुनुहुन्छ, त्यो खस्नेछैन। झिसमिसेमै परमेश्वरले त्यसलाई सहायता गर्नुहुनेछ।

