YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 12:17-19

१ कोरिन्थी 12:17-19 सरल नेपाली

पूरै शरीरमा आँखा मात्रै भयो भने केले सुन्‍ने? र कान मात्रै भयो भने केले सुँघ्‍ने? शरीरमा भएका अङ्गहरू परमेश्‍वरले आफ्‍नै इच्‍छाले शरीरमा राखिदिनुभएको हो। एउटै अङ्गले पूरै शरीर ढाक्‍यो भने शरीर हुने नै थिएन।

१ कोरिन्थी 12 पढ्नुहोस्

१ कोरिन्थी 12:17-19 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति