यसरी ख्रीष्टले शरीरमा दु:ख भोग्नुभएकोले तिमीहरू पनि उहाँको जस्तै विचार लिएर बलियो बन किनभने शरीरमा दु:ख भोग्ने नै पापबाट अलग्ग रहन्छ। अबदेखि यस शरीरमा बाँचुञ्जेल मान्छेले गर्ने चाहनामा होइन, तर परमेश्वरको इच्छामा जीवन बिताओ।
१ पत्रुस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 4:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू