हामीले दु:ख भोग्यौं भने त्यो तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। हामीले सान्त्वना पायौं भने तिमीहरूले पनि सान्त्वना पाउनेछौ। तब धैर्यसाथ हामीले नै भोगेजस्तो दु:ख भोग्न र सहने शक्ति पनि तिमीहरूलाई मिल्नेछ।
२ कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ कोरिन्थी 1:6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू