YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 4:8-9

२ कोरिन्थी 4:8-9 सरल नेपाली

हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्‍योलमा परे पनि निराशचाहिँ भएका छैनौं। हामीलाई धेरै सताएको भए पनि हामी त्‍यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं।

२ कोरिन्थी 4 पढ्नुहोस्

२ कोरिन्थी 4:8-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति