YouVersion लोगो
खोज आइकन

एस्‍तर 9:1

एस्‍तर 9:1 सरल नेपाली

अदार महिनाको तेह्रौँ दिन आइपुग्‍यो। त्‍यो दिन राजाको उर्दी लागू हुनेथियो। त्‍यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्‍ना वशमा लिने आशा गरेका थिए। तर त्‍यसका सट्टामा यहूदीहरू आफ्‍ना शत्रुहरूमाथि विजयी भए।

एस्‍तर 9 पढ्नुहोस्