YouVersion लोगो
खोज आइकन

इजकिएल 9:3-4

इजकिएल 9:3-4 सरल नेपाली

तब इस्राएलका परमेश्‍वरको महिमा, जोचाहिँ पखेटा भएका जीवित प्राणीहरूको मास्‍तिर थियो, त्‍यहाँबाट माथि उठ्यो र मन्‍दिरको प्रवेश-द्वारमा सर्‍यो। परमप्रभुले लेख्‍ने सामान बोकेको मिहिन सुतीको पोशाक लाउने मानिसलाई बोलाएर भन्‍नुभयो, “यरूशलेम सहरको चारैतिर जा र यस सहरमा भइरहेका घिनलाग्‍दा कुराहरूको कारणले गर्दा शोक र विलाप गर्नेहरूका निधार-निधारमा एक-एक वटा चिनो लाइदे।”

इजकिएल 9 पढ्नुहोस्