उनी त्यहाँबाट सरेर गए र अर्को एउटा इनार खने। त्यसबारे भने झगडा भएन र उनले त्यसको नाम ‘रहोबोत’ (खुला) राखे। उनले भने, “अब परमप्रभुले हामीलाई यस ठाउँमा बस्न छुट दिनुभएको छ र यहाँ हाम्रो फलिफाप हुनेछ।”
उत्पत्ति 26 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 26:22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू