YouVersion लोगो
खोज आइकन

यशैया 33:22-23

यशैया 33:22-23 सरल नेपाली

ती जहाजका पाल टाँग्‍ने सर-सामान व्‍यर्थ छन्। शत्रुका सेनाका सारा धन-सम्‍पत्ति हामी कब्‍जा गर्नेछौं र ती यति धेरै हुनेछन् कि लङ्गडाले पनि आफ्‍नो बन्‍डा पाउन सक्‍छ। परमप्रभु आफैं हाम्रा राजा हुनुहुनेछ। उहाँले हामीमाथि शासन गर्नुहुनेछ र रक्षा गर्नुहुनेछ।

यशैया 33 पढ्नुहोस्