जब म बोल्दछु, मैले चिच्च्याएर, “उपद्रव! सर्वनाश भयो!” भन्न कर लाग्छ। हे परमप्रभु, मैले तपाईंको सन्देश सुनाएको कारणले सधैँ मेरो हाँसो र तिरस्कार हुन्छ। तर जब “म परमेश्वरको नाम लिनेछैनँ र उहाँको नाममा बोल्नेछैनँ” भनी म भन्दछु, तब तपाईंको वचन आगोझैँ मेरा हृदयमा जलिरहन्छ। म सधैँ त्यसलाई रोक्ने चेष्टा गर्दछु तर त्यो थाम्न सक्दिनँ।
यर्मिया 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 20:8-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू