YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:2-3

यूहन्‍ना 14:2-3 सरल नेपाली

मेरा पिताको घरमा धेरै बस्‍ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्‍यस्‍तो नभए मैले तिमीहरूलाई यस्‍तो कुरा भन्‍ने नै थिइनँ। तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ।

यूहन्‍ना 14 पढ्नुहोस्