YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:5-7

यूहन्‍ना 14:5-7 सरल नेपाली

थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्‍छ, त्‍यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्‍छ र?” येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्‍न सक्‍दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्‍नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्‍नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।”

यूहन्‍ना 14 पढ्नुहोस्