YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:20-21

यूहन्‍ना 17:20-21 सरल नेपाली

“म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्‍वास राख्‍नेहरूका लागि पनि प्रार्थना गर्दै छु। तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्‍ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्‍तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्‍न सकोस्।

यूहन्‍ना 17 पढ्नुहोस्