YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 7:37-38

यूहन्‍ना 7:37-38 सरल नेपाली

चाडको आखिर र सबैभन्दा मुख्‍य दिनमा येशूले उभिएर सबैले सुन्‍ने गरी भन्‍नुभयो, “तिमीहरूमध्‍ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ। धर्मशास्‍त्रले भनेजस्‍तै ममाथि विश्‍वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।”

यूहन्‍ना 7 पढ्नुहोस्