YouVersion लोगो
खोज आइकन

लूका 18:7-8

लूका 18:7-8 सरल नेपाली

त्‍यसरी नै दिन-रात परमेश्‍वरलाई पुकार्ने आफ्‍ना जनहरूलाई उहाँले अन्‍यायबाट जोगाउनुहुन्‍न र? के उहाँले आफ्‍नाहरूलाई सहायता गर्न ढीलो गर्नुहोला र? म तिमीहरूलाई भन्‍छु, उहाँले आफ्‍नाहरूलाई चाँडै अन्‍यायबाट बचाउनुहुनेछ। तर मानव पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउला?”

लूका 18 पढ्नुहोस्