येशूले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “शान्त भइजा! रोकिहाल्!” त्यति नै खेर आँधी थामियो र एकदमै शान्त भइहाल्यो। येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्वास?”
मर्कूस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:39-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू