मर्कूस 4:39-40
मर्कूस 4:39-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्मर्कूस 4:39-40 नेपाली समकालीन संस्करण (NCV)
उहाँले उठेर बतासलाई हप्काउनुभयो, अनि छालहरूलाई भन्नुभयो, “चूप लाग! शान्त हो!” तब बतास पूर्ण रूपले थामियो, र पूरै चकमन्न भयो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्