YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 2:17-18

नहेम्‍याह 2:17-18 सरल नेपाली

तब अन्‍तमा मैले तिनीहरूलाई भनें, “हेर, हाम्रो कस्‍तो दुदर्शा छ, यरूशलेम ध्‍वंस भएको छ, त्‍यसका फाटकहरू भस्‍म भएका छन्। आओ, सहरका पर्खालहरू फेरि नयाँ गरी बनाऔं र हाम्रो बेइज्‍जती मेटाऔं।” मैले तिनीहरूलाई कसरी परमेश्‍वरले मसँग हुनुभएर मेरो मद्दत गर्नुभएको थियो र राजाले के, कसो भनेका थिए, सबै भनेर सुनाएँ। तिनीहरूले उत्तरमा भने, “हामी फेरि सहर र पर्खाल बनाउने काम सुरु गरौं।” र तिनीहरू काम गर्न तयार भए।

नहेम्‍याह 2 पढ्नुहोस्