YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 6:15-16

नहेम्‍याह 6:15-16 सरल नेपाली

बाउन्‍न दिनसम्‍म काम गरेपछि एलूल भनिने महिनाको पच्‍चीसौं दिनमा पूरा पर्खाल बनिसिद्धिए। छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्‍वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।

नहेम्‍याह 6 पढ्नुहोस्