भजनसंग्रह 41:3-4

भजनसंग्रह 41:3-4 सरल नेपाली

तिनीहरू बिरामी हुँदा परमप्रभुले सहायता गर्नुहुनेछ र तिनीहरूलाई फेरि स्‍वास्‍थ्‍य पार्नुहुनेछ। मैले भनें, “परमप्रभु! मैले तपाईंको विरुद्धमा पाप गरेको छु, मलाई दयामाया गर्नुहोस् र निको पार्नुहोस्।”

भजनसंग्रह 41 पढ्नुहोस्