रोमी 8:6-8

रोमी 8:6-8 सरल नेपाली

शारीरिक स्‍वभावको इच्‍छाले मानिसलाई मृत्‍युमा लैजान्‍छ। तर पवित्र आत्‍माको इच्‍छाले उसलाई नयाँ जीवन र शान्‍तिमा पुर्‍याउँछ। शारीरिक स्‍वभावको अधीनमा चल्‍ने मानिस परमेश्‍वरको विरोधी हुन्‍छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्‍दैन। शारीरिक स्‍वभावको अधीनमा रहनेले परमेश्‍वरलाई खुसी पार्न सक्‍दैन।

रोमी 8 पढ्नुहोस्