कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 9:7
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 9:7 NERV
हरेकले आफ्नो मनमा जति दिन्छु भनेर चिताएको छ त्यति नै देओस्, विना इच्छा कसैले नदिओस्। जबर्जस्तीमा कुनै व्यक्तिले नदिवोस् जसले खुशी भएर दान गर्छ उसलाई परमेश्वरले प्रेम गर्नूहुन्छ