उहाँ नै मेरो परमेश्वर, मेरो बचाउँको निम्ति म चट्टानमा दौडन्छु, परमेश्वर मेरो सुरक्षा कवच हुनहुन्छ। उहाँको परमशक्तिले मलाई बचाउँछ। परमप्रभु मेरो शरणस्थल हुनुहुन्छ, मेरो सुरक्षाको स्थान र मेरो उच्च टाकुरा हुनुहुन्छ, निर्दयी शत्रुहरूबाट मलाई बचाउँनुहुन्छ।
शमूएलको दोस्रो पुस्तक 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको दोस्रो पुस्तक 22:3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू