YouVersion लोगो
खोज आइकन

उपदेशकको पुस्तक 4:6

उपदेशकको पुस्तक 4:6 NERV

धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा़ गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।