YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 16:12

प्रस्थानको पुस्तक 16:12 NERV

“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।’”