YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 4:2

यशैयाको पुस्तक 4:2 NERV

त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्।