YouVersion लोगो
खोज आइकन

मीकाको पुस्तक 4:3

मीकाको पुस्तक 4:3 NERV

उहाँले देशमा बिभिन्न मानिसहरूका बीच इन्साफ गर्नु हुनेछ र टढा सशक्त सामर्थी जातिहरूको झगडा़को फैसला गर्नु हुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोको फाली र भालाहरू चाहिँ हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको बिरूद्धमा, तरवार चलाउने छैनन्, न त तिनीहरूले कहिल्यै लडाईं गर्न सिक्नेछन्।