गन्तीको पुस्तक 10:35
गन्तीको पुस्तक 10:35 NERV
शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे, “हे परमप्रभु! उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।”