हितोपदेशको पुस्तक 11:4

हितोपदेशको पुस्तक 11:4 NERV

धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।